खेलकुद

News-Image

डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग पराजित

  • २०७६ आश्विन १, बुधबार

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो । नापोलीको जितमा ड्राइज मेर... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगः बार्सिलोना डर्टमुण्डसँग बराबरीमा रोकियो

  • २०७६ आश्विन १, बुधबार

यो सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा नै बार्सिलोना बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोन... थप हेर्नुहोस्

News-Image

एएफसी यू–१६ च्याम्पियनसिपमा नेपालले कुवेतसँग बराबरी खेल्यो

  • २०७६ भाद्र ३१, मंगलवार

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । न... थप हेर्नुहोस्

News-Image

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

  • २०७६ भाद्र ३०, सोमबार

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल ... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानले बंगलादेशलाई हरायो

  • २०७६ भाद्र ३०, सोमबार

बंगलादेशमा जारी त्रिकोणीय सिरिजमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्दै अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै खेलमा अपराजित हुने अस्ट्रेलियाको रेकर्डको बराबरी गरेक... थप हेर्नुहोस्

News-Image

क्यारेवियन प्रिमियर लिगः सन्दीपको विकेटका बावजुद हार्‍यो टिम

  • २०७६ भाद्र ३०, सोमबार

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट्सले क्यारेवियन प्रिमियर लिग क्रिकेटमा दोस्रो हार व्यहोरेको छ । किंग्सटनस्थित सविना पार्कमा आइतबार राति भएको खेलमा जमाइका टल्लावाहससँग बार्बाडोस चार विकेटले पराजित भएको हो । बार्बाडोस... थप हेर्नुहोस्

News-Image

लुईस स्वारेजको दुई गोलमा बार्सिलाेनाको स्पेनिस लिगमा फराकिलो जीत

  • २०७६ भाद्र २९, आईतवार

लुईस स्वारेजको दुई गोलमा बार्सिलानाले स्पेनिस लिगमा फराकिलो जित निकालेको छ । गए राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोल अन्तरले हराएको हो । दोस्रो हाफको ईन्जुरी समयमा गोमेजले गोल गर्दै पाहुना टोलीको हार अन्तर ५–२ मा झारे... थप हेर्नुहोस्

News-Image

युरो कप छनोट फुटबलः लिथुनियाको पोष्टमा रोनाल्डोको चार गोल

  • २०७६ भाद्र २५, बुधबार

पोर्चुगलले युरो कप छनोट फुटबलमा लिथुनियालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक... थप हेर्नुहोस्

News-Image

ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा

  • २०७६ भाद्र २४, मंगलवार

नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो। नेपालको जितका लागि सावित्रा भण्डारीले एक गोल... थप हेर्नुहोस्

News-Image

नाडालले जिते युएस ओपनको पुरुष सिंगलको उपाधि

  • २०७६ भाद्र २३, सोमबार

काठमाडौं । यस बर्षको युएस ओपनको पुरुष सिंगलको उपाधि राफाएल नाडालले जितेका छन् । दोस्रो वरियताका नाडालले पाँचौ वरियताका रसियन खेलाडी डानील मेडभेडेभलाई ३(२ को सेटले पराजित गरेका हुन् । करिब ५ घण्टासम्म चलेको खेलमा नाडाल ७(५, ६(३, ५(७, ४(६ र ६(४ ल... थप हेर्नुहोस्