
पाकिस्तानले अस्ट्रेलियाविरुद्ध टेस्टको पहिलो दिन २४० रन बनाएको छ । टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २४० रन बनाउँदै अल आउट हुँदा पहिलो दिनको खेल सकिएको छ । पाकिस्तानका लागि असद शफिकले सर्वाधिक ७६ रन बनाएका थिए । त्यस्तै कप्तान अजहर अलीले ३... थप हेर्नुहोस्
ब्राजिलका स्टार फुटबलर नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार समेत रहेका नेयमारले अर्को हप्ता च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्व आफु मैदान उत्रन तयार रहेको बताएका हुन् । च्याम्... थप हेर्नुहोस्
वेल्स युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा वेल्सले हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । वेल्सको जितमा युभेन्टसबाट खेल्ने एरोन रामसीले दुवै गोल गरेका थिए । रामसीले खेलको १५औ र ४७औ मिनेटमा गोल गर्दै ... थप हेर्नुहोस्
सन् २०२० को युरोकपका लागि २० देश छानिएका छन् । आउँदो बर्ष जुन १२ देखि जुलाई १२ सम्म युरोपका विभिन्न १२ वटा शहरमा हुने युरो २०२० फुटबल प्रतियोगिताका लागि भएको छनौट खेलबाट २० देश छनोट भएका हुन् । अब युरोकपमा छनौट हुन बाँकी चार स्थानका लागि १५ देशबीच... थप हेर्नुहोस्
युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेना... थप हेर्नुहोस्
फिफा विश्वकप छनौटअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले आज मंगलबार कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चान्ग्लिमिथांग स्टेडियममा खेलिने खेलमा नेपालको लक्ष्य कुवेतलाई रोक्नु रहेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले ट... थप हेर्नुहोस्
कप्तान लियोनल मेस्सीले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोलगर्दै अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा उरुग्वेले सुर... थप हेर्नुहोस्
क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । नेपाल भ्रमणमा हरेका भारतका महान क्रिकेटर सचिन तेन्दुलकर आइतबार बिहानै पशुपतिनाथको दर्शन गरेका हुन् । पशुपतिनाथमा उनले विशेष पूजा गरेका छन् । शुक्रबार राति नेपाल आएका तेन्दुलकरले ... थप हेर्नुहोस्
विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो । खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीक... थप हेर्नुहोस्
एसिसी इमर्जिङ टिम्स एशिया कप अन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ। हङकङ विरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै २१७ रन बनाएकोमा हङ्कङले ४५.५ ओभरमा १७७ रन मात्रै बनाएर पराजय बेहोरेको हो। नेपालका व्याट्स म्यान शरद भेषवाकरले उत्कृष्ट ब्याटिङ गर्दै अर... थप हेर्नुहोस्
