खेलकुद

News-Image

एसिसी इस्ट जोन कप क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मलेसियालाई हराउँदै नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१ रनको ... थप हेर्नुहोस्

News-Image

साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा बुधबार सम्पन्न... थप हेर्नुहोस्

News-Image

हिमचितुवाले ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट’ भिड्ने

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका नेपाली युवा बक्सर अविरल घिमिरेले आगामी भदौ २० गते जापानको टोकियो सहरमा आयोजना हुने ‘के वान वल्र्ड म्याक्स टुर्नामेन्ट मा भिड्ने हुनुभएको छ । विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुन... थप हेर्नुहोस्

News-Image

एएफसी महिला एसियन कप छनोट : नेपाल र श्रीलङ्का भिड्दै

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गर... थप हेर्नुहोस्

News-Image

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट : नेपालद्वारा भुटान २ सय ९८ रनले पराजित

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले... थप हेर्नुहोस्

News-Image

एएफसी महिला एसियन कप : नेपालद्वारा लाओस ९-० ले पराजित

  • २०८२ असार १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । यस्तै अनिता बस्न... थप हेर्नुहोस्

News-Image

एसिसी यु–१६ क्रिकेटः  नेपालको लगातार दोस्रो जित

  • २०८२ असार १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालले एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । ... थप हेर्नुहोस्

News-Image

एसिसी यु-१६ पुरुष क्रिकेट : नेपालद्वारा सिङ्गापुर छ विकेटले पराजित

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो । जितका लागि एक सय ३९ र... थप हेर्नुहोस्

News-Image

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

  • २०८२ असार ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आज सिङ्गांपुरसँग खेल्दै छ । मलेसियाको युकेए... थप हेर्नुहोस्

News-Image

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिल... थप हेर्नुहोस्