खेलकुद

News-Image

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

  • २०८२ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । राष्... थप हेर्नुहोस्

News-Image

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

  • २०८२ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका-१४ स्थित घरमा निधन भएको हो । आमाको निधनपछि ललितले सामाजिक सञ्जालको स्टोरीमा ‘... थप हेर्नुहोस्

News-Image

नेपाल उत्तर कोरियासँग ११-० ले पराजित

  • २०८२ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल साविक विजेता उत्तर कोरियासँग पराजित भएको छ । योसँगै एफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आइतबार भएको समूह ‘ए’ को अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियासँग नेपाल ११–० गोलअन्... थप हेर्नुहोस्

News-Image

एनपीएल मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने

  • २०८२ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनु... थप हेर्नुहोस्

News-Image

एएफसी महिला यु–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो ख... थप हेर्नुहोस्

News-Image

एएफसी यु–२० महिला एसियन कप छनोट : नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो

  • २०८२ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत बुधबार भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ । भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो । नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटम... थप हेर्नुहोस्

News-Image

एनपिएल मिनि अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

  • २०८२ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने मिनि अक्सनको लागि आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा... थप हेर्नुहोस्

News-Image

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

  • २०८२ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ । आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदैछ । यसैका लागि सङ्घले आइतबार १३ सदस्यीय नेपाली ... थप हेर्नुहोस्

News-Image

१०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कास्य पदक

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् । मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी... थप हेर्नुहोस्

News-Image

एनपिएलको पहिलो संस्करणबाट क्यानलाई दुई करोड बढी आम्दानी

  • २०८२ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-१ बाट २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ आम्दानी गरेको छ । बिहिबार बसेको क्यान बोर्ड बैठकमा नेपाल प्रिमयर लिग परिचालन परिषदले आफ्नो आय व्ययको विवरण सार्वजनिक गरेको हो । प्रस्तुत विवरण अनुसा... थप हेर्नुहोस्