खेलकुद

News-Image

चारदेशीय टी–२० आई सिरिज : आज नेपाल र हङकङ भिड्दै

  • २०८१ चैत्र ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत नेपाल आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ । जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल हङकङको टिन क... थप हेर्नुहोस्

News-Image

आईसीसी महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

  • २०८१ चैत्र ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्याण्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको ब... थप हेर्नुहोस्

News-Image

चारदेशीय टी–२० आई सिरिजमा नेपालद्वारा कुवेत छ विकेटले पराजित

  • २०८१ चैत्र २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुवेतलाई छ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्... थप हेर्नुहोस्

News-Image

एनएसएल : पोखरा र धनगढीबीचको खेल बराबरीमा सकियो

  • २०८१ चैत्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो । एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्र... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित

  • २०८१ चैत्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

युथ एक दिवसीय शृङ्खलाअन्तर्गत अफगानिस्तानको यु–१९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । बुधबार भएको तीन खेलमध्येकोे अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपाल यु–१९ले सान्त्वना जित हात पारेको हो । बुधबार अफगानिस्तानलाई... थप हेर्नुहोस्

News-Image

चारदेशीय टी–२० आई सिरिजमा नेपालद्वारा कतार आठ विकेटले पराजित

  • २०८१ चैत्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । ... थप हेर्नुहोस्

News-Image

यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको तालिका सार्वजनिक

  • २०८१ चैत्र २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार यही चैत ३१ देखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेलहरू माथिल्लो र ... थप हेर्नुहोस्

News-Image

एनएसएल फुटबल : काठमाडौँ रेजर्सको पहिलो जित

  • २०८१ चैत्र २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस ज... थप हेर्नुहोस्

News-Image

नेपाल सुपर लिग : चितवन र झापाबीचको खेल बराबरी

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्... थप हेर्नुहोस्

News-Image

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

  • २०८१ चैत्र २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा ... थप हेर्नुहोस्