खेलकुद

News-Image

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जित्नुभएको छ । चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्... थप हेर्नुहोस्

News-Image

करण केसी नायक बन्दा नेपालको रोमाञ्चक जित, स्कटल्याण्ड एक विकेटले पराजित

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले स्कटल... थप हेर्नुहोस्

News-Image

स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको  पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २९७ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डको  डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टो... थप हेर्नुहोस्

News-Image

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग पराजित

  • २०८२ जेष्ठ १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ । थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रङ्गशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

  • २०८२ जेष्ठ १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबीच र महिलातर्फ ... थप हेर्नुहोस्

News-Image

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग १-० ले पराजित

  • २०८२ जेष्ठ १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पहिलो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १-० गोलअन्तरले नेपाल पराजित भएको हो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरी... थप हेर्नुहोस्

News-Image

म्याराडोनाको मृत्यु मुद्दा सङ्कटमा

  • २०८२ जेष्ठ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्युमा आरोपित सात अर्जेन्टिनी स्वास्थ्यकर्मीको मुद्दा सुरु भएको दुई महिनाभन्दा बढी समयपछि न्यायाधीशको निष्पक्षताबारे प्रश्न उठेपछि मुद्दा सङ्कटमा परेको छ । बचाव पक्षका वकिलहरूले न्यायाधीशको मुद्दासँग सम्बन्धित... थप हेर्नुहोस्

News-Image

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा सुर... थप हेर्नुहोस्

News-Image

बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ । विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेक... थप हेर्नुहोस्