खेलकुद

News-Image

नेपाल र कुवेत भिड्दै

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल र कुवेत भिड्दै छन् । आज (शनिबार) नेपाल र कुवेत भिड्न लागेका हुन् । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । नेपाल आज लगातर दोस्रो जित हात पार्ने योजनाका साथ मैद... थप हेर्नुहोस्

News-Image

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्न जान नदिने निर्णय गरेको छ । शुक्रबार सर्वोच्चले सन्दीपलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछान... थप हेर्नुहोस्

News-Image

म्यानचेस्टर युनाईटेड युरोपा लिगको अन्तिम १६ मा

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । बिहीबार राती भएको दोस्रो लेगमा बार्सिलोनालाई २-१ ले पराजित गर्दै समग्रमा ४-३ को जित निकाल्दै म्यानचेस्टर युनाईटेड अन्तिम १६ ... थप हेर्नुहोस्

News-Image

सन्दीपको टी-२० बलिङ वरीयता यथावत रहँदा एकदिवसीय वरीयता खस्कियो

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली क्रिकेटर सन्दीप लामिछाने सन्दीप लामिछानेको आईसीसी टी-२० बलिङ वरीयतामा यथावत रहँदा एकदिवसीय बलिङ भने वरीयता खस्कियो छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-२० बलिङको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका हुन् ।... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड विजयी

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा विजयी भएको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ५-२ ले पराजित गरेको हो । लिभरपुलको एनफिल्डमा सुरुआती अग्रता जोगाउन... थप हेर्नुहोस्

News-Image

रोहित र करणको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्ड माथि स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । ... थप हेर्नुहोस्

News-Image

स्कटल्याण्डद्वारा नेपाल सामू जितको लागि २१३ रनको लक्ष्य

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (मंगलबार) सिरिजको चौथों तथा अन्तिम खेलमा नेपाल र स्कटल्याण्डले प्रतिस्पर... थप हेर्नुहोस्

News-Image

स्कटल्याण्डविरुद्ध टस जितेर पहिले बलिङ गरेको नेपालको उत्कृष्ट प्रदर्शन

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घरेलु मैदानमा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलको रुपमा रहेको नेपाल र स्कट ल्याण्ड खेल जारी रहेको छ । आज (मंगलबार) सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गरेको हो । टियु म... थप हेर्नुहोस्

News-Image

बार्सिलोना विजयी

  • २०७९ फाल्गुन ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई २-० ले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले समान १-१ गोल गरे । खेलको ४३ औं मिनेटमा रोबर्टोले गोल गर्दै बार्... थप हेर्नुहोस्

News-Image

रियल मड्रिड विजयी

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनालाई २-० ले पजित गरेको हो । एकतर्फी बनेको खेलमा रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान १-१ गोल गरे । पहिलो हाफ गोलरहित बर... थप हेर्नुहोस्