खेलकुद

News-Image

एनपिएल : सुपर ओभरमा पोखराद्वारा विराटनगर पराजित

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले जितका लागि दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा आज पोखरा र विराटनगर तथा काठमाडौँ र जनकपुर बोल्ट्स भिड्दै

  • २०८१ मंसिर २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ ... थप हेर्नुहोस्

News-Image

एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौँले जि... थप हेर्नुहोस्

News-Image

एनपिएलमा सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर बोल्ट्स ७२ रनले पराजित

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर ... थप हेर्नुहोस्

News-Image

एनपिएलमा रोहित पौडेलको सानदार प्रदर्शन

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्... थप हेर्नुहोस्

News-Image

एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौँ र लुम्बिनी भिड्दै

  • २०८१ मंसिर २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स... थप हेर्नुहोस्

News-Image

एनपिएलमा कर्णालीको तेस्रो जित, पोखरा सात विकेटले पराजित

  • २०८१ मंसिर २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबारको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन... थप हेर्नुहोस्

News-Image

एनपिएलमा लुम्बिनी लायन्सको पहिलो जित

  • २०८१ मंसिर २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनल... थप हेर्नुहोस्

News-Image

एनपिएलमा आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखरा भिड्दै

  • २०८१ मंसिर २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो... थप हेर्नुहोस्

News-Image

एनपिएलमा सुदूरपश्चिमको पहिलो हार, चितवन ३३ रनले विजयी 

  • २०८१ मंसिर २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । ... थप हेर्नुहोस्