मनोरञ्जन

News-Image

चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु

  • २०८२ भाद्र १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन मंगलबारदेखि सुरू भएको छ । मंगलबार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिनुभयो । उहाँले ३५ दिनमा उक्त ... थप हेर्नुहोस्

News-Image

गुरुङ संस्कृतिमा चलचित्र ‘रिमै’

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्... थप हेर्नुहोस्

News-Image

नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनाम

  • २०८२ भाद्र १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ । आइतबार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी बविता थापामगर ... थप हेर्नुहोस्

News-Image

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

  • २०८२ भाद्र १५, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि हात पार्नु भएको हो । उहाँल... थप हेर्नुहोस्

News-Image

अब ठूलो पर्दामा ‘हरिबहादुर’

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उहाँले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्द... थप हेर्नुहोस्

News-Image

भारतीय गायिका मुछाल काठमाडौँमा गुञ्जिने

  • २०८२ भाद्र ९, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय गायिका पलक मुछालले पहिलोपटक काठमाडौँमा साङ्गीतिक प्रस्तुती दिनुहुने भएको छ । आगामी असोज ३ मा भृकुटीमण्डपमा ‘पलक मुछाल लाइभ इन नेपाल’ हुने टुङ्गो लागेको आयोजक संस्थाका ‘इभेन्ट म्यानेजर’ मनिष कार्कीले जानकारी दिनुभयो । “यसअगाडिका कार्यक्रमको सि... थप हेर्नुहोस्

News-Image

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

  • २०८२ भाद्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स ... थप हेर्नुहोस्

News-Image

‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को फिनाले आज

  • २०८२ भाद्र ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फा... थप हेर्नुहोस्

News-Image

‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’

  • २०८२ भाद्र ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रङ्गमञ्चबाट कथा भनिरहनुभएका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गर्नुभएको चलचित्र ‘ताराहरू’ को विशेष प्रदर्शन (प्रिमियर) गरिएको छ । बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थिय... थप हेर्नुहोस्

News-Image

विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ सार्वजनिक (भिडियो)

  • २०८२ श्रावण ३०, शुक्रबार
  • राम थापा

लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी...’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् । तीज पर्वको परम्परा र मौल... थप हेर्नुहोस्