मनोरञ्जन

News-Image

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ । सो चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘एक्लो – १’ : नेपाली सिनेमाको नयाँ युगको सुरुवात

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्देशक प्रदीप शाहीद्वारा निर्देशित चलचित्र एक्लो–१ (EKLO-I) ले सन् २०२६ को सुरुवातसँगै नेपाली सिनेमामा अभूतपूर्व स्केल र महत्वाकांक्षासहित नयाँ अध्यायको थालनी गरेको छ। सन् २०९० को परिवेशमा आधारित यो चलचित्र, एक विनाशकारी भाइरसका कारण मानव सभ्यताले ... थप हेर्नुहोस्

News-Image

गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथ दिँदा…

  • २०८२ पुष २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

गायक तथा अभिनेता प्रकाश सपुत शनिबार साँझ आफ्नो जन्मथलो बागलुङका दर्शकमाझ प्रस्तुत हुनुभयो । बागलुङ महोत्सवको क्रममा उहाँलाई बागलुङ उद्योग वाणिज्य सङ्घले मञ्चमा उभ्याएको हो । सप्तान्हतको साँझ गीतसङ्गीतप्रेमी दर्शक सपुतका गीतमा झुमे, रमाए । डेढ घण्टा ... थप हेर्नुहोस्

News-Image

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

  • २०८२ पुष २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले ... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

  • २०८२ पुष १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

'सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्मा... थप हेर्नुहोस्

News-Image

शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड

  • २०८२ पुष १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली वृत्तचित्र ‘जिरो टु आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ । फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, सङ्घ... थप हेर्नुहोस्

News-Image

बिटी कान्छाको वेब सिरिज ‘हरामी’

  • २०८२ पुष १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला (वेब सिरिज) निर्माण गर्नुभएको छ । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच भागको रहेको छ, जसलाई य... थप हेर्नुहोस्

News-Image

समीक्षा अधिकारीका गीतमा झुमे दर्शक

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिनुभयो । पुसको जाडोमा पनि उहाँको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उहाँसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ...’ गीतसँगै मञ्च उक्लनुभएकी अधिकारीले ‘हावा चिसोच... थप हेर्नुहोस्

News-Image

मदनकृष्ण श्रेष्ठको ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • २०८२ पुष १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको ‘पहाड भो मलाई यो उमेर काट्न ...’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार दिनेश अधिकारीको शब्द-रचनाको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरे... थप हेर्नुहोस्

News-Image

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रद... थप हेर्नुहोस्