मनोरञ्जन

News-Image

बालेनद्वारा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त चलचित्र प्रति आपत्ति जनाएका हुन् । उनले चलचित्र ‘आदिपुरूष’ मा समावेश भएको ‘जानकी... थप हेर्नुहोस्

News-Image

वानएक्सबेट अनलाइन सट्टेबाजीको आरोपमा ‘बल्छी धुर्वे’ र ‘राजुमास्टर’ सहित आठ कलाकार पक्राउ

  • २०८० असार १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा कलाकारद्वय मरिचमान (बल्छी धुर्वे) र राजु पौडेल (राजुमास्टर) लगायत आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक ... थप हेर्नुहोस्

News-Image

फ्राईडे रिलिज : ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा 

  • २०८० जेष्ठ २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । अघिल्लो हप्ता जेठ १९ मा कुनै ... थप हेर्नुहोस्

News-Image

स्पाइनी ब्याबलर चलचित्र महोत्सव : प्रदीप र नम्रता उत्कृष्ट

  • २०८० जेष्ठ २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्पाइनी मुभिज प्रालिको आयोजनामा काठमाडौँ जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार सर्वोत्कृष्टलाई युवा तथा ख... थप हेर्नुहोस्

News-Image

मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानलाई

  • २०८० जेष्ठ १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

मिस नेपाल वर्ल्ड –२०२३ को उपाधि काठमाडौंकी श्रीच्छा प्रधानले हात पारेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा २३ वर्षीया प्रधानले उपाधि हात पारेकी हुन् । फाइनलमा पुगेका २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२३ को उपाध... थप हेर्नुहोस्

News-Image

‘द भ्वाइस किड्स सिजन-२’ को उपाधि स्पन्दन सुब्बालाई

  • २०८० जेष्ठ ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाल गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन-२' को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राति सम्पन्न फिनालेमा उनी विजेता घोषित भएका हुन् । उनले ट्रफीसहित नगद १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

  • २०८० बैशाख २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए । चलचित्र डोल्पा... थप हेर्नुहोस्

News-Image

यी ३ चलचित्र नयाँ वर्षको अवसरमा एकसाथ प्रदर्शनमा

  • २०८० बैशाख २, शनिबार
  • नवकान्तिपुर संवाददाता

नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरे... थप हेर्नुहोस्

News-Image

यी हुन् सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र

  • २०७९ चैत्र २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको ... थप हेर्नुहोस्

News-Image

किन रोकियो चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल ?

  • २०७९ चैत्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो । निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र वि... थप हेर्नुहोस्