मनोरञ्जन

News-Image

बलिउड अभिनेता धर्मेन्द्रको निधन

  • २०८२ मंसिर ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मा... थप हेर्नुहोस्

News-Image

अराजकता र आरोप-प्रत्यारोपबीच ‘मिस युनिभर्स’ मेक्सिकोकी फातिमा चयन

  • २०८२ मंसिर ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उहाँ विजयी हुनुभएको हो । आइभोरी कोस्ट... थप हेर्नुहोस्

News-Image

एनपिएलको ‘इन्टरटेनमेन्ट पार्टनर’ बन्यो एलओडी क्लब

  • २०८२ मंसिर १, सोमबार
  • नवकान्तिपुर संवाददाता

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । आज (सोमबार)देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरी क्लबका कार्यकारी निर्दे... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ

  • २०८२ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गर्नुभएको छ । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन गरिएको उक्त चलचित्रको दोस्रो चरणको छायाङ्कन नेपालमा हुने निर्देशक चाम्सले बताउनुभयो । उहाँले भ... थप हेर्नुहोस्

News-Image

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

  • २०८२ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्ड... थप हेर्नुहोस्

News-Image

दर्शकले रुचाउन थाले नेपाली चलचित्र

  • २०८२ कार्तिक २५, मंगलवार
  • भेषराज कार्की

गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र स... थप हेर्नुहोस्

News-Image

सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्”

  • २०८२ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार उहाँलाई मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । समाचार सार्वजनिक भएपछि प्रशंसकहरूमा चिन्ता बढेको थियो, जसका कारण धेरै सेलिब्रेटीहरू समेत उहाँलाई भेट्न अस्पताल पुगेका छन् ... थप हेर्नुहोस्

News-Image

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ म... थप हेर्नुहोस्

News-Image

युरोपेली सङ्घ चलचित्र महोत्सव हुने

  • २०८२ कार्तिक २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही कात्तिक २८ देखि ३० गतेसम्म १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव नेपाल हुने भएको छ । महोत्सव ठमेलस्थित छायाँ सेन्टरमा हुनेछ भने आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा समापन गरिने छ । यस संस्करणमा २५ चलचित्र समावेश गरिएको छ । तीमध्ये १० युरोपेली चल... थप हेर्नुहोस्

News-Image

लहानमा नौ करोडको लागतमा अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सञ्चालनमा

  • २०८२ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटलचोक नजिकै रु नौ करोड लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ । स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हललाई सिरहा जिल्लाका प्रमुख जिल्ला... थप हेर्नुहोस्