
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र ... थप हेर्नुहोस्
चलचित्र पत्रकार सङ्घ नेपालले विदेशमा शाखा विस्तार गरेको छ । आफ्नो सङ्गठनात्मक सञ्जाललाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्यसहित सङ्घले विभिन्न मुलुकका लागि संयोजक तोकेको हो । सङ्घको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली चलचित्र पत्रकारितालाई ... थप हेर्नुहोस्
असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार गरिएको छ । चलचित्रको प्रचारप्रसारका लागि सार्वजनिक गरिएको श्रव्यदृश्यमा अभिनेता अरुण क्षेत्री असामान्य देखिनुभएको छ । अभिनेता क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको... थप हेर्नुहोस्
बाल प्रतिभाको खोजी र नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ International Nepali Artists Society (INAS) मेरिल्यान्ड (अमेरिका)द्वारा आयोजना हुन लागेको “2nd Kids Talent Show 2026” कार्यक्रमका लागि विभिन्न विधाबाट प्रतिभाशाली बालबा... थप हेर्नुहोस्
नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घले यही जेठ–१७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्... थप हेर्नुहोस्
चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् । तर... थप हेर्नुहोस्
चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण सोमबार सार्वजनिक गरेको हो । सार्वजनि... थप हेर्नुहोस्
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घ... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताउनुभएको छ । फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीला... थप हेर्नुहोस्
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम... थप हेर्नुहोस्
