मनोरञ्जन

News-Image

छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत

  • २०८३ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा... थप हेर्नुहोस्

News-Image

सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

  • २०८३ श्रावण ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

गायक अरूण थापामगर अल्प आयु बाँच्नुभयो । तर, उहाँ आफ्ना गीतहरूमा सधैं अमर हुनुहुन्छ । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उहाँको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’... थप हेर्नुहोस्

News-Image

युट्युबमा छाउँदै तीज गीत

  • २०८३ श्रावण ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

तीज पर्व अझै करिब दुई महिना पर छ । युट्युबमा गुञ्जिन थालेका तीज गीतले भने पर्व नजिकिएको छनक दिएका छन् । साउन नलाग्दैदेखि युट्युबमा तीज गीत छाउन सुरु गरेका हुन् । अनेक विषय, भाव र बान्कीका तीज गीत सार्वजनिक भइरहेका छन् । गायिका एलिना चौहानको युट्युब ... थप हेर्नुहोस्

News-Image

लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

  • २०८३ श्रावण ३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापामगर, उपत्यका समितिका अध्यक्ष प्रसाद... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय मञ्चमा ‘सप्तरङ्गी संस्कृति’ प्रस्तुत गरेर फर्कियो एभरेष्ट नेपाल कल्चरल ग्रुप  

  • २०८३ श्रावण २, शनिबार
  • सीतल आचार्य

नेपाली संस्कृतिको सप्तरङ्गी झल्को प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप फ्रान्सबाट स्वदेश फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला “रामचन्द्र”को नेतृत्वमा गएको सांस्कृतिक टोलीले फ्रान्सको सैंट–मैक्सन शहरमा आयोजित ३८औँ अन्तर्राष्ट्रिय बाल सां... थप हेर्नुहोस्

News-Image

चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

  • २०८३ श्रावण १, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ । महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरे... थप हेर्नुहोस्

News-Image

भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र 

  • २०८३ असार ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ । कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रवि... थप हेर्नुहोस्

News-Image

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

डा भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गर्नुभएको थियो । चिकित्सकसँगै साहित्यकार समेत रहनुभएका उहाँले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गर्नुभएको थियो । सानै उमेरमा विवाह ... थप हेर्नुहोस्

News-Image

देशभर प्रदर्शन हुँदै चलचित्र ‘भागदौड’

  • २०८३ असार १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर जनाइएको छ । चलचित्रका अभिनेता विशाल पोखर... थप हेर्नुहोस्

News-Image

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

  • २०८३ असार १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली, नेपालभाषा र मैथिली भाषाका एक दर्जनभन्दा बढी नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन् । यससँगै यो ध्वनि अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि खुला भएका... थप हेर्नुहोस्