मुख्य समाचार

News-Image

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो, १ करोड ८७ लाख संक्रमित

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ३२४ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८७ लाख जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ६० लाख ७९ हजार ७२६ ज... थप हेर्नुहोस्

News-Image

विष्णु र शंकरलाई ओलीको दास भन्दै प्रचण्ड पड्किएपछि…

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभाछ ?’  शुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा एकैदिन ८० जनामा संक्रमण पुष्टि, यी स्थानमा भेटिए संक्रमित

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा मंगलबार ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । दिउसो स्वास्थ्य मन्त्रालयले एकैदिन ६२ जना संक्रमित भएको जनाएको थियो । तर साँझको थप अपडेट अनुसार संक्रमितको संख्या ८० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जन... थप हेर्नुहोस्

News-Image

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि, ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

  • २०७७ श्रावण २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको पुष्टि भएको छ । गत सोमबार पर्सामा मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सोमबार न... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र झलनाथसँग ओलीले मागे माफी

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टी विवाद समाधान गर्न वार्तामा बसेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजको वार्तामा चर्काचर्की भएको छ । वार्ताको सुरुवातमै सरकारले लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालल... थप हेर्नुहोस्

News-Image

नेकपामा विवाद चर्किएकै बेला नेकपा (माओवादी) पार्टीको घोषणा

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपामा विवाद चर्किरहेकै बेलामा पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्द... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशाला... थप हेर्नुहोस्

News-Image

नेकपा अध्यक्षद्वयबीच छलफल, खनाल र नेम्वाङ पनि सहभागी

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल भएको छ । अध्यक्षद्वयका साथ आजको छलफलमा पनि वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन्... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (मंगलवार) थप २५९ जनामा कोरोना भाईरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बित... थप हेर्नुहोस्

News-Image

के अब फेरि लकडाउन हुन्छ ? के दिए विज्ञले प्रधानमन्त्रीलाई सुझाव?

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका... थप हेर्नुहोस्