
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले महानगरले आफ्नो अधिकारभित्र रहेर कानुनसम्मत अनधिकृत संरचना हटाएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । बालेनले ‘मिचाहा वर्ग’लाई कानुन मिचिरहन... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक सुरु भएको छ । आज (आइतबार) दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकको शुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता ... थप हेर्नुहोस्
नेकपा (एमाले)ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सि... थप हेर्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछाडि 'बा' भएकाहरूलाई स-सम्मान बिदा गर्न आग्रह गरेका छन् । शनिबार काठमाडौँको खुल्ला मञ्चमा आयोजित पार्टीको सभामा लामिछानेले यस्तो आग्रह गरेका हुन् । उनले आगामी निर्वाचनमा मुख्य पार्टीका प्रमुख नेत... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकको शुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्ब... थप हेर्नुहोस्
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका का... थप हेर्नुहोस्
मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेका छन् । यसअघि सुर्खेत उच्च अदालतले प्रादेशिक सरकार समावेशी नभएको भन्दै समावेशी बनाउन आदेशसहित परिपत्र गरेको थिय... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । कोइरालाले निर्वाचनमा स्थानीय निकायको निर्वा... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आज (शनिबार) अध्यक्ष ओलीले शुक्रबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । शुक्रबारदेखि ललितपुरको च्यासलस्थित ... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच राजनीतिक दलको गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढङ्गले अघि बढ्ने बताएका छन् । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले आग... थप हेर्नुहोस्
