मुख्य समाचार

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भने राजेन्द्र लिङ्देनले

  • २०७९ भाद्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् । सोमबार राप्रपा बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले आव... थप हेर्नुहोस्

News-Image

कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

  • २०७९ भाद्र २०, सोमबार

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् । कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका महासचिव गुरुङको नाम लमजुङबाट सिफारिस

  • २०७९ भाद्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन् । जिल्ला समन्वय समिति लमजुङको आईतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेक... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठकले कार्यदलका सदस्यहरुलाई दुई दिन भित्र निर्वाचन क्षेत्रअनुसार छलफल गरेर सहमति खोज्न निर्देशन दिएका छन् । आइताबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार सिट बाँडफाँडको... थप हेर्नुहोस्

News-Image

मेयर बालेनले १०० दिनको स्मरण यसरी गरे

  • २०७९ भाद्र १९, आईतवार

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख शाहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो र... थप हेर्नुहोस्

News-Image

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै लिङ्देनले सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् । लिङ्देनले चुनाव घोषणा भइसकेपछि पनि संसद चलिराख्नु ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।आज (आइतबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुने भनेपनि प्रतिनिधिसभा अघि कार्यव्यवस्था समितिको बैठक बसेको हुनाले बैठक ढिलो गरी सुरु भएको हो । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटवार्ता आगामी मङ्सि... थप हेर्नुहोस्

News-Image

रञ्जन कोइरालाको मुद्दाको विषयमा यसो भने चोलेन्द्रले

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलाको विषयमा बोलेका छन् । आज (आइतबार) जबराले महाअभियोग समितिलाई बयान दिने क्रममा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको भन्दै प्रायश्चित्त ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ भाद्र १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (आइतबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा ... थप हेर्नुहोस्