मुख्य समाचार

News-Image

यस्ता छन् ओलीका चुनावमा मत बढाउने ६ रणनीतिक आधार

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएको बैठकमा ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीको मत बढाउन ६ रणनीति प्रतिवेदनमा उल्... थप हेर्नुहोस्

News-Image

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक जारी रहेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठ लामो आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले राष्ट्रियता... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रले यी दुई मन्त्रीलाई फिर्ता बोलायो

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको हो । माओवादी केन्द्रले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै, टुंगो लाग्ला त सिट बाँडफाँटको विषय ?

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक बस्दैछ । आज (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सिट बाँडफाँटको विषयमा छलफल हुने बताइएको छ । यस अघि... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । आज (शुक्रबार) ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ एजेण्डा रहेका छन् । पार्टी अध्य... थप हेर्नुहोस्

News-Image

कार्यदलको बैठकमा सिट बाँडफाँटमा दलहरुको आ-आफ्नै दाबी, कसले कति सिट मागे ?

  • २०७९ भाद्र १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकले दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठबन्धन आवद्ध पाँच दलले आ-आफ्नो दाबी प्रस्तुत गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

एमालेको पोलिटब्युरो बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको पोलिटब्युरो बैठकले भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ११ वटा एजेण्डा तय गरेको हो । पोलिटब्युरो बैठकले भोलि प्रस्तुत हुने एजेण्... थप हेर्नुहोस्

News-Image

बालेनले अल्फाबिटाका निर्देशकलाई घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ? भनेपछि…

  • २०७९ भाद्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वले नयाँबानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फाबिटा कम्प्लेक्सको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ । बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेस र शंखमूल... थप हेर्नुहोस्

News-Image

बाबुरामले नागरिकता विधेयकबारे राष्ट्रपतिले सैनिक अधिकारीसँग परामर्श गर्नु संविधान अनुकूल नभएको भनेपछि…

  • २०७९ भाद्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु नेपालको संविधान अनुकूल नभएको बताएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले राष्ट्रपतिल... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ भाद्र ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी निर्वाचनमा सिट बाँडफाँट गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकले निर्वाचन क्षेत्रको प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६५ क्षेत्रकै प्रतिवेदन तयार पार्न कार्यदललाई नि... थप हेर्नुहोस्