मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार २१ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार २१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री शर्माको राजीनामाको विषयमा यसो भने प्रचण्डले

  • २०७९ असार २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषयमा ब्रिफिङ गरेका छन् । आज (बिहीबार) राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा उनले अर्थमन्त्री शर्माको राजीनामाको विषयमा ब्रिफ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ असार २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (बुधबार) दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा विभिन्न विधेयकमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने, ग... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

  • २०७९ असार २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्माले छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको बताएका छन् । यसअघि आजै अर्थमन्त्री जनार्दन... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन, को-को छन् समितिमा ? (सूचीसहित)

  • २०७९ असार २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको छ । आज (बुधबार) को प्रतिनिधिसभाको बैठकले संसदीय छानबिन समिति गठन गरेको हो । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत राजनीतिक दलक... थप हेर्नुहोस्

News-Image

आइतबार सार्वजनिक बिदा (सूचनासहित)

  • २०७९ असार २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार २६ गते अर्थात् आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधबार) गृह मन्त्रालयले एक सूचना जारी गर्दै आगामी आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले इ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित (सूचनासहित)

  • २०७९ असार २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेको लागि बोलाइएको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक १ बजेसम्म पनि बस्न नसकेकोले संसदीय सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिए... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्रीको विषयमा माओवादीले गर्यो यस्तो निर्णय

  • २०७९ असार २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । आज(बुधबार) बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । अर्थमन्त्रीबारे तीव्र आलोचना हुँदै आएको ... थप हेर्नुहोस्

News-Image

राजनीतिलाई विकृत बनाउँदै दल : पार्टी भागवण्डा मिलाउन सत्ताको दुरुपयोग

  • २०७९ असार २१, मंगलवार
  • सन्दीप भट्टराई

प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताको अन्तरालमा दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री हेरफेर गरेको एक हप्ता नबित्दै सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा जनता समाजवादी पार्टीबाट सरकारमा सहभा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के आउँला निर्णय ?

  • २०७९ असार २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेका लागि देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् । बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को न... थप हेर्नुहोस्