
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विराटनगर महानगरपालिकाका उपप्रमुख कार्कीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी व... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा विभिन्न विधेयक माथि छलफल हुनेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन् । आज (शुक्रबार) राष्ट्रपति भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका बिरुवा संरक्षण ऐन, २०६४ र बीउ बिजन ऐन, २०४... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (शुक्रबार) दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा विभिन्न विधेयक माथि छलफल हुनेछ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहर... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छ । आज (बिहीबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा ४१ सदस्यीय स्थायी समिति गठन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका १५ पूर्व स्... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले १५६ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । आज (बिहीबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा १५६ सदस्यीय पोलिटब्युरो गठन गरेको हो । यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)ले गठबन्धन सरकारका सहभागी मन्त्रीलाई आफ्नो मन्त्रालयमा भए/गरेका सकारात्मक कामको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । पार्टी केन्द्रीय समितिको कमलादीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेर ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । आज (बिहीबार) काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोलिटब्युरो १२५ सदस... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बिहीबार) दिउँसो २ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा विभिन्न विधेयकमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्... थप हेर्नुहोस्
बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ ।मतदानका क्रममा वडानं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर... थप हेर्नुहोस्
