मुख्य समाचार

News-Image

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

  • २०७९ असार २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । आइतबारदेखि राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुले उठाएको जिज्ञासाको ज... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७९ असार २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज (मंगलबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको ह... थप हेर्नुहोस्

News-Image

जसपा औपचारिक विभाजनको घोषणा हुँदै

  • २०७९ असार २१, मंगलवार
  • पत्रपत्रिका

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति कार्यालय... थप हेर्नुहोस्

News-Image

ओलीले एसपीपीमा आफ्नो संलग्नता भएको प्रमाण पेस गरियोस् भनेपछि…

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आफ्नो संलग्नता नभएको बताएको छ । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले एसपीपीमा पत्राचार भएक... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज (सोमबार) गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा छलफल ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् जसपाका नयाँ मन्त्रीहरु (सूचीसहित)

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आज (सोमबार)प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तीन नेतालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय सचिवालयको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आइतबार सम्पन्न एमालेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

जसपाले ३ मन्त्रीलाई फिर्ता बोलायो, को-को बन्दैछन् नयाँ मन्त्री ? (सूचीसहित)

  • २०७९ असार २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै प्रस्तावित ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ ।जसपाले भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र राय यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएक... थप हेर्नुहोस्