मुख्य समाचार

News-Image

किन माओवादी केन्द्रले उठाउँदैछ आफ्ना सदस्यबाट १०० रुपैयाँ ?

  • २०७९ जेष्ठ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा(माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड ... थप हेर्नुहोस्

News-Image

किन लुकायो सर्वोच्चले निजगढ विमानस्थलसम्बन्धि आदेश ?

  • २०७९ जेष्ठ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण ... थप हेर्नुहोस्

News-Image

रोहिणी बस दुर्घटना : गृहमन्त्रीले दिए यस्तो निर्देशन

  • २०७९ जेष्ठ २२, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस आज बिहान रुपन्देहीको रोहिणी पुलबाट खसेर भएको दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्योपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणलेरुपन्देहीका प्रमुख जिल्... थप हेर्नुहोस्

News-Image

सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्री देउवाले गरे यस्तो आग्रह

  • २०७९ जेष्ठ २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् । १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका... थप हेर्नुहोस्

News-Image

मेयर बालेन र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ जेष्ठ २१, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बीच भेटवार्ता भएको छ । आज (शनिबार) मेयर बालेन्द्र र प्रचण्डबीच ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा म... थप हेर्नुहोस्

News-Image

मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

  • २०७९ जेष्ठ २०, शुक्रबार

सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले पेट्रोलियम पदा... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने प्रकाशशरण महतले

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । आज (शुक्रबार) नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महतले गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका हुन् । उनले स्थानीय त... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई प्रधानमन्त्री बनाएर वाम गठबन्धन !

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • |  पत्रपत्रिका

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा 'मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु' भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भ... थप हेर्नुहोस्

News-Image

काठमाडौंका मेयर र उपमेयर बिहानै सिसडोल पुगेपछि…

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) र उपमेयर सुनिता डंगोल सिसिडोल पुगेका छन् । आज (शुक्रबार) बिहानै मेयर शाह र उपमेयर डंगोल मिडियासहित सिसडोल पुगेका हुन् । सो क्रममा मेयर शाहले स्थानीय जनता र जनप्रतिनिधीहरुसँग छलफल तथा भेटघाट गरेका थ... थप हेर्नुहोस्

News-Image

ज्ञवालीले बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको भनेपछि…

  • २०७९ जेष्ठ १९, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्याएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बजेटको विषयमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले राजनीतिक र आर्थिक अस्थितरता दुवै... थप हेर्नुहोस्