
आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवलमा नेपाली काँग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली... थप हेर्नुहोस्
नेपाली काँग्रेसले काठमाडौँ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) नेपाल काँग्रेस बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको हो । जसमा उपेन्द्र कार्की कागेश्वर... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको... थप हेर्नुहोस्
नेपाली काँग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवारी बनाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काठमाडौँ क्षेत्र नम्बर ७ बाट महाधिवेशन प... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भ्येओ सहमति अनुसार नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो । जसमा पोखरा महानगरपालिकाको मेयरमा धनरा... थप हेर्नुहोस्
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेय... थप हेर्नुहोस्
बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित ... थप हेर्नुहोस्
आसन्न स्थानीय तहको निर्वाचनको लागि ललितपुर जिल्लामा गठबन्धनमा भागवण्डा मिलेको छ । आज (आइतबार) बागमती प्रदेशस्तरीय गठबन्धनको बैठकले ललितपुर जिल्लामा गठबन्धनको भागवण्डामा टुंगो लगाएको हो । बैठक काँग्रेस सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको थ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काभ्रेले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १३ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ६ नगरपालिका र ७ वटा गाउँपालिका रहेको काभ्रेमा एमलेलेले प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । बनेपा... थप हेर्नुहोस्
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेको हो । काँग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित गरेको कार्य... थप हेर्नुहोस्
