
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक ट्विट गर्दै देउवाले मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भ... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ। माघ २६ गते बोलाइएको संसद् बैठकमा एमसीसीलाई कार्यसूची बनाउन ... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा जेल सजाय भोगेका गैर सांसद माओवादी केन्द्रबाट मन्त्री बनेका छन्। आइतबार छिरिङ डम्डुल लामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन्। हुम्लाका उनी जेल सजाय भोगेका र गैर सांसद हुन्। सांसद नभएकालाई छ महिना मन्त्री बनाउन सकिने प्... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्। डा भट्टराईले आफू १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन्। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालबाट यसबारे जानकारी गराएका हुन्।... थप हेर्नुहोस्
नेकपा एमालेले गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा योजनामन्त्री रेणुकुमारी यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । आइतबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले मन्त्री यादवलाई ब... थप हेर्नुहोस्
सरकारले आज निर्वाचन मिति घोषणाको तयारी गरेको छ । आज बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः आज बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले बताए । उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद् ... थप हेर्नुहोस्
रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ। यूएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुम... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग अनुदान सम्झौता (एमसीसी) धेरै गिजोलिएको भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका छन्। अध्यक्ष भट्टराईले भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवादका कुरा गर्नेले... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली भोलिबाट हट्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार आज राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको हो। यसअघि आजै कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीको मुख्यालयलाई लेखेको पत्र बाहिरिएपछि प्रचण्डको सचिवालयले प्रष्टीकरण दिएको छ। एमसिसी मुख्यालयलाई लेखिएको पत्र र त्यसबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क... थप हेर्नुहोस्
