
नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशीसामु घुँडा टेकेको आरोप लगाएका छन्। ‘एमसीसी पास नभए गठबन्धन तोड्ने’ प्रधानमन्त्री देउवाले... थप हेर्नुहोस्
एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिए पनि गठबन्धनमा आबद्ध दलहरुको असहयोगका कारण तत्कालका लागि असफल भएका छन्। आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने प्रधानमन्त्री देउवाको प्रस्तावलाई गठबन्धनमा आबद्ध माा... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।ओलीलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न माग गर्दै अभिजित अधिकारी र विरेन्द्र मडैले उजुरी दिएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन्। आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा रहेका सरकारी जमिन अतिक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन्। उनले उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई ... थप हेर्नुहोस्
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ, सुनसरी र झापा, मधेस प्रदेशका धनुषा, सप्तरी र सिरहा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुरका ५ सयभन... थप हेर्नुहोस्
आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड(१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका क... थप हेर्नुहोस्
व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै कारण जनताको श... थप हेर्नुहोस्
जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। हिजो बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख निर्वाचन आय... थप हेर्नुहोस्
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर स्थानीय निर्वाचनको मिति तोक्ने बताएका छन् । यद्यपि पाँच दलीय सत्ता गठबन्धनको बैठकबाट जेठमा स्थानीय निर्वाचन गर्ने सहमति जुटेको मन्त्री कार्कीले बत... थप हेर्नुहोस्
