
पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर नेपालको राजनीतिक दलहरू विभाजित देखिएका छन् । यही विषयलाई लिएर सत्ता गठबन्धनको भविष्य सकिएको अड्कलबाजी पनि भैरहेका छन् । एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै तयारी था... थप हेर्नुहोस्
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष शुरु हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त... थप हेर्नुहोस्
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि गोप्य अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ। अर्थ मन्त्रालयअन्तर्गतको एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सम्पूर्ण दस्तावेजहर... थप हेर्नुहोस्
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या ... थप हेर्नुहोस्
सरकारले माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अ... थप हेर्नुहोस्
निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकार समक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । आज (मंगलबार) दिउँसो ३ बजे हुने निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफलमा जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको छ । आज (मंगलबार) सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्... थप हेर्नुहोस्
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई र सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा मन्त्री कार्कीलाई कालो झण्डा देख... थप हेर्नुहोस्
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समिति सचिवालयको हिजो(सोमबार) बसेको बैठकले यस्तो निर्णय गरेक... थप हेर्नुहोस्
