मुख्य समाचार

News-Image

चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ : मन्त्री कार्की

  • २०७८ चैत्र १७, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै... थप हेर्नुहोस्

News-Image

सत्तारुढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ चैत्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गर्ने निर्णय गरेका छन् । आज (बिहीबार) प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

  • २०७८ चैत्र १७, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको हो । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ... थप हेर्नुहोस्

News-Image

उम्मेदवारलाई कडाइ, स्वघोषणाको व्यवस्था

  • २०७८ चैत्र १७, बिहीबार
  • |  पत्रपत्रिका

निर्वाचन आयोगले स्थानीय निर्वाचनको उम्मेदवारीमा कडाइ गरेको छ। उसले बुधबार १९ बुँदे स्वघोषणाको व्यवस्था गरेको हो। जसमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्नेलगायत छन्। विदेशको स्थायी आवासीय अनुमतिप... थप हेर्नुहोस्

News-Image

एमाले सरकारका उपलब्धिलाई जनतामा लिएर जान ओलीको निर्देशन

  • २०७८ चैत्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् । आज (मंगलबार) आसन्न स्थानीय तहको निर्वाचनको प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्... थप हेर्नुहोस्

News-Image

पाँचौँ बिमस्टेक शिखर सम्मेलन : क्षेत्रीय सहयोग प्रवर्द्धनमा नेपालको जोड

  • २०७८ चैत्र १६, बुधबार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नेपालले बिमस्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्द्धनबाट हुनेमा जोड दिएको छ । प... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा गठबन्धन गर्ने विषयमा यसो भनिन् सुजाता कोइरालाले

  • २०७८ चैत्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् । आज (बुधबार) गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आयोजीय पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । कार्यक्रममा उनले लोकतन... थप हेर्नुहोस्

News-Image

बिमस्टेक बडापत्र अनुमोदन

  • २०७८ चैत्र १६, बुधबार

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरेको छ । श्रव्य दृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखले बडापत्रमा हस्ताक्षर गरेर त्यसलाई अनुमोदन ... थप हेर्नुहोस्

News-Image

ओलीले एमाले एक क्विन्टलको ढक रहेको भनेपछि…

  • २०७८ चैत्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एक किलोको ढकसँग तुलना गरेका छन् । आज (बुधबार) भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनलाई ढकसँग तुलना गरेका हुन् । कार्यक्रमा बोल्दै ओ... थप हेर्नुहोस्

News-Image

सर्वाेच्च अदालतकाे न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त (विज्ञप्तिसहित )

  • २०७८ चैत्र १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई मङ्गलवार सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्त गरेकी हुन् । श्रेष्ठ अहिलेसम्म उच्च अदालत... थप हेर्नुहोस्