मुख्य समाचार

News-Image

उच्चस्तरीय संयन्त्रको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा निर्व... थप हेर्नुहोस्

News-Image

ओलीले प्रचण्ड समूहको हालत पेरुको साइनिङ पाथ जस्तो हुनेछ भनेपछि…

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूहको हालत पेरुको साइनिङ पाथ जस्तो हुने बताएका छन् । बुधबार बलकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेकपा माओवादी केन्द्र कमिटीका पूर्व सदस्य छिमी दोर्ची लामालगायतका नेता कार्... थप हेर्नुहोस्

News-Image

किन अवरुद्ध हुँदैछ सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली ?(सूचनासहित)

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने भएको छ । आज (बिहीबार) सर्वोच्चले एक सूचना जारी गर्दै बिहीबार अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने जनाएको हो । अदालतको सर्भर अपडेट... थप हेर्नुहोस्

News-Image

गठबन्धनको विषयमा यसो भने माधव नेपालले

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् । नेकपा एमाले शङ्करापुर–२ मा बुधबार आयोजित कार्यक्रममा उनले गठबन्धनका दलहरुबीच आगामी सबै न... थप हेर्नुहोस्

News-Image

एमालेले राप्रपासँग गठबन्धन गर्ने

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा एक्लो बनेपछि एमालेले राप्रपासँग सहकार्य गर्ने भएको हो । राष्ट्रियसभा निर्वाचनमा निर्णायक मतभार बोकेको राप्रपाले एमालेसँग सहकार्य गर्ने भएको... थप हेर्नुहोस्

News-Image

कांग्रेसका महामन्त्रीले नै गरे एमसीसीको विरोध

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरू कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले बुधबार अयोजना गरेको कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना... थप हेर्नुहोस्

News-Image

विश्वभर थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, कुन देशमा कति ?

  • २०७८ पुष २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो । विहीबार अमेरिकामा... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेल र केपी ओलीबीच भेटवार्ता, सत्ता गठबन्धन सशंकित

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका हुन्। कांग्रेस नेता पौडेलले एम... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचन गठबन्धनका लागि अन्तिम सहकार्य हो, निर्वाचनमा कांग्रेस एक्लै लड्छः महामन्त्री थापा

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई एक ढिक्का बनाएर सञ्चालन गर्नमा चुक्न थालेको बताएका छन् । आज काठमाडौंमा भएको शेखर कोइराला समूहको समीक्षात्मक छलफलमा बोल्दै महामन्त्री थापाले सभापति देउवा आफूहरूको अपेक्षाव... थप हेर्नुहोस्

News-Image

मन्त्री आलेको प्रश्न – राजाको सम्पत्ति ब्यापारीलाई बाँड्न गणतन्त्र ल्याएको हो ?

  • २०७८ पुष २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन् । मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अड... थप हेर्नुहोस्