मुख्य समाचार

News-Image

वर्षमानको एक फोनले रोकियो माओवादीको पदाधिकारी चयन

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्... थप हेर्नुहोस्

News-Image

पुनः अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । माओवादी केन्द्रको सोमवार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा दाहाललाई सर्वसम्मत् रुपले चयन गरेको छ । केन्द्रीय कमिटीको पहिलो बैठक... थप हेर्नुहोस्

News-Image

माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' निर्विरोध निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको हो । आठौं महाधिवेशनबाट चुनिए... थप हेर्नुहोस्

News-Image

माओवादीका केन्द्रीय सदस्यले लिए शपथ

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । नवनिर्वाचित केन्द्रीय सदस्यलाई प... थप हेर्नुहोस्

News-Image

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । राष्ट्रियसभा निर्वाचनका उम्मेदवार हुनेहरु... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीकी श्रीमतीको अध्‍यक्षतामा गठन भयो नयाँ दल, यस्तो छ नाम

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

निलम्बित सांसद रेशमलाल चौधरीका समर्थकहरुले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । आज (सोमबार) चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । कैलाली टीकापुर घटनामा दोषी ठहर... थप हेर्नुहोस्

News-Image

हृदयेश त्रिपाठीले १० बुँदे माग राख्दै प्रधानमन्त्रीलाई लेखे यस्तो पत्र (पत्रसहित)

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता प्रगतिशील पार्टी नेपालका संयोजक हृदयेश त्रिपाठीले १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । आज (सोमबार) त्रिपाठीको नामबाट पठाएको पत्रमा संविधान संशोधनसहित १० बुँदे माग राखेका छन् । त्यस्तै त्रिपाठीले नेपाली काँग्रे... थप हेर्नुहोस्

News-Image

यी २० राष्ट्रियसभाका सांसदहरूको कार्यकाल सकिँदै (सूचीसहित)

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङ छन् । नेकपा एमालेका आठ, नेकपा (एकीकृत ... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको १९ सिटमा मिल्यो भागबण्डा, कसले कति सिट पाए ?

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभाको लागि १९ सिटमा भागबण्डा टुंगो लगाएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डा टुंगो लगाएको हो । राष्ट्रियसभामा काँग्रेसले ६, माओवादी केन्द्रले पाँच, नेकप... थप हेर्नुहोस्

News-Image

आरजुले भाजपाका विदेश विभाग प्रमुखसँग वार्ता गरेको विषयमा भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ पुष १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आरजु राणा देउवाले भारत भ्रमणको क्रममा भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ता गरेको विषयमा प्रश्न गरेका छन् । हिजो (आइतबार) एक ट्विट गर्दै रावलले श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग... थप हेर्नुहोस्