मुख्य समाचार

News-Image

निर्वाचनको तयारीमा जान्छौं, एमालेले एकल बहुमत ल्याउछ : ओली

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । नारायणी नदी किनारमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा ज... थप हेर्नुहोस्

News-Image

ओली र मेरो भेट जेलमै भयो : प्रधानमन्त्री देउवा

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर देश बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवाले संविधान पनि सबैले मिलेर बनाएको ... थप हेर्नुहोस्

News-Image

बादलले भने, एमाले अनुशासित र एकताबद्ध पार्टी

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा 'बादल'ले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन् । चितवनमा आज(शुक्रबार)देखि सुरु भएको एमालेको १० औं महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वा... थप हेर्नुहोस्

News-Image

चितवन पुगेर यसो भने माओवादी नेता पोखरेलले

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले केही भिन्न मान्यता र परिवेशका कारण नेकपा एमाले र माओवादी केन्द्र अलग हुन पुगेको बताएका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

कमल थापाले गरे ओलीको तारिफ

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीको तारिफ गरेका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै  उनले ओलीको तारिफ गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र बारका पदाधिकारीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वाेच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज(शुक्रबार) भएको भेटम... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमा सुधार नभएपछि माओवादी नेता पुनलाई लगियो चीन

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ । जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लाग... थप हेर्नुहोस्

News-Image

एमालेको १०औँ महाधिवेशन सुरु (लाइभ)

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगे... थप हेर्नुहोस्

News-Image

प्रचण्डले यी नेतालाई पठाए चितवन

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एमाले)को १०औं महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन् । एमालेले अध्यक्ष प्रचण्डलाई उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन बोलाएको थियो । प्रचण्डले पार्टीको तर्फबाट शुभकामना मन्तव्य... थप हेर्नुहोस्

News-Image

सरकार विपन्न वर्गका लागि सुरक्षित आवास निर्माण गर्न लागिपरेको छ : मन्त्री झाँक्री

  • २०७८ मंसिर १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताएकी छिन् । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा बिहीबार... थप हेर्नुहोस्