मुख्य समाचार

News-Image

प्रजनन नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन प्रधानमन्त्रीको आग्रह

  • २०७६ असार २६, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गरेका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धि... थप हेर्नुहोस्

News-Image

धर्म र संस्कृतिमाथि भइरहेको अतिक्रमण टुलुटुलु हेरेर बस्न हुँदैनः अध्यक्ष थापा

  • २०७६ असार २५, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त पार्टीगत राजनीतिभन्दा माथि उठेर सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका छन् । मकवानपुरको थाहा नगरपालिकास्थित फाँट बजारमा आयोजित सप्ताह ज्ञान महायज्ञको समापन समारो... थप हेर्नुहोस्

News-Image

नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कलाले हो : राष्ट्रपति

  • २०७६ असार २५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताएकी छिन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्क... थप हेर्नुहोस्

News-Image

प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक रहने

  • २०७६ असार २५, बुधबार

नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहने भएका छन् । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदक... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्थामा सहमति : डिआइजी नै प्रदेश प्रहरी प्रमुख

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) नै प्रदेश प्रहरी प्रमुख हुने भएका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्... थप हेर्नुहोस्

News-Image

भोजपुर घटना : सांसदले गृहमन्त्रीसँग भोजपुर भिडन्तको जवाफ मागे

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरमा भएको भिडन्त र मृत्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा 'बादल' र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्। उ... थप हेर्नुहोस्

News-Image

चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

  • २०७६ असार २५, बुधबार
  • आदित्य दाहाल/रासस

काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग... थप हेर्नुहोस्

News-Image

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान : दुईको मृत्यु, एक घाइते

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान भएकाे छ । प्रहरी र विप्लव समुहविच गाेली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरक... थप हेर्नुहोस्

News-Image

ओखलढुंगामा बस दुर्घटना : ३ को मृत्यु, १७ घाइते

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा बुधबार बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सि... थप हेर्नुहोस्

News-Image

विषादी परीक्षण नगरी तरकारी र फलफूल ल्याउनेविरुद्ध सर्वोच्चमा तीन रिट

  • २०७६ असार २४, मंगलवार

सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्... थप हेर्नुहोस्