
नेकपा एमालेको अध्यक्ष पदका दाबेदार भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन्। पार्टीको दसौँ महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र रोकेर अन्यत्रै बसेर सर्वसम्मतिका लागि दबाब सिर्जना गरेपछि रावल आक्रोशित भएका हुन्। श... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ४५ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । जसमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् । वरिष्ठ नेता रामच... थप हेर्नुहोस्
नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० सम्ममा समेत सुरु हुन सकेको छैन । प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रव... थप हेर्नुहोस्
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनित भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिको संयोजक महादेव प्रसाद यादवले पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै घिमिरे मनोनित भएका हुन् । समितिक... थप हेर्नुहोस्
१०औँ महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यति बेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः न... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज (आइतबार)प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताहरूबीच भेटवार्ता भएको हो । भ... थप हेर्नुहोस्
नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । मह... थप हेर्नुहोस्
१२ नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन आज नयाँ नेतृत्व चयन हुँदै समापन हुनेछ । एमालेका अध्यक्ष केपी शर्मा ओली भने सकेसम्म सर्वसम्मतबाटै नयाँ केन्द्रीय कमिटी बनाउने गृहकार्यमा जुटेका छन् । यसै विषयमा छलफल गर्न ओलीसहित महासचिव ईश्... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्र... थप हेर्नुहोस्
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको तेस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्र भित्र भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर भित्र छिर्न निषेध गरिएको हो । मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाए... थप हेर्नुहोस्
