
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि ओली हिजै चितवन पुगेका छन् भने अन्य एमाले नेताहरु पनि चितवन पुगे... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेपाल बारका महासचिव लिलामणि पौडेलले शुक्रबार बिहान सा... थप हेर्नुहोस्
एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन् । बुद्ध एयरबाट उनी विहीबार नै चितवन पुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपम... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको झण्डा अब बाँधरले उठाउने भन्दै कटाक्ष गरेका छन्। ‘पार्टीको झण्डा उठाउन मान्छे नै नपाएपछि अहिले जनावरको हातमा पुगेको छ,’ सुर्खेतमा सञ्चारकर्मीहरुसँग नेपालले भने, ‘गैँडाले पार लगाउन सकेन भने अब ... थप हेर्नुहोस्
नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताह... थप हेर्नुहोस्
सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फुलकोर्ट ) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी दे... थप हेर्नुहोस्
नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन समारोहमा भारतीय जनता पार्टीका नेताहरु सहभागी हुने भएका छन् । भाजपाका नेताद्वय हरिश द्विवेदी र डा. हर्ष वर्धन उद्घाटन समारोहमा सहभागी हुनेछन् । नेताद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणा स्व... थप हेर्नुहोस्
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'ले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले चितवनमा आज(बिहीबार) पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन... थप हेर्नुहोस्
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) नयाँ वानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट निधिले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । आज निधिले घोषणापत्र सहित उम्म... थप हेर्नुहोस्
