मुख्य समाचार

News-Image

उपेन्द्र यादव समूहले पायो जसपाको आधिकारिकता, ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन... थप हेर्नुहोस्

News-Image

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा रेशम चौधरी तटस्थ

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरीले आफूले पक्ष/विपक्षमा मत नदिएको बताए । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने ‘ज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवासँग तटबन्धको व्यवस्था मिलाउन मेलम्चीका बाढी प्रभावितको माग

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जाजरकोट बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्बरको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन् । दुर्घटनामा बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै... थप हेर्नुहोस्

News-Image

जसपाको यादव पक्ष पुग्यो निर्वाचन आयोग, सनाखत सुरु

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ । सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । विगतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका मनिष सुमनलगाय... थप हेर्नुहोस्

News-Image

प्रचण्ड निवास पुगे रामचन्द्र पौडेल, सीताको अवस्थाबारे लिए जानकारी

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन्। सोमबार बिहान पौडेल खुमलटार आइपुगेको प्रचण्डको सचिवालयले जनाएको हो। पौडेलले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता... थप हेर्नुहोस्

News-Image

रेशम चौधरीलाई सनाखत गर्न कारागार जाँदै निर्वाचन आयोग, यादवतिर लाग्लान् कि ठाकुरतिर ?

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्व राजपाबाट निर्वाचित भएका जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार नै पुग्ने भएका छन् । आयोगका पदाधिकारी उनको सनाखतका लागि सोमवार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अ... थप हेर्नुहोस्