मुख्य समाचार

News-Image

जसपाका ६ नेता आजै सरकारमा सहभागी हुने, महन्थ पक्षबाट आएकालाई २ मन्त्रालय दिइने

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा ११ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बुझिएको छ । पार्टीले मन्त्रीको टुंगो लगाउने जि... थप हेर्नुहोस्

News-Image

नेपाल समूह र जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि मन्त्रालय टुंग्याउन देउवा-प्रचण्डबीच भेटवार्ता

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार गठबन्धनमा आवद्ध शीर्ष नेताको बैठकअघि देउवा-दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको ... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन कार्यतालिका संशोधन हुने

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको १४ औं महाधिवेशन अनिश्चित भएका बेला बस्न लागेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा छलफल हुनेछ । बुधबारको पदाधिकारी बैठकले क्रियाशील सदस्... थप हेर्नुहोस्

News-Image

पूर्वमाओवादी नेताको रिटको सुनुवाइ आज, के आउला फैसला ?

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ। नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर च... थप हेर्नुहोस्

News-Image

गठबन्धनका शीर्ष नेताहरु छलफलमा, आजै मन्त्रिमण्डल विस्तारको तयारी

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल सुरु भएको हो... थप हेर्नुहोस्

News-Image

जसपाभित्र मन्त्री छान्न यादवलाई सकस, आजको बैठकले निर्णय लिने

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका थिए। बैठकले मन्त... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई सरकारमा सहभागी हुन आफ्नै सांसद्को दबाब

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् । बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले ... थप हेर्नुहोस्

News-Image

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा तीन जना नेतालाई दिएको छ। बुधबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुर... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रदेश प्रमुखद्धारा राष्ट्रपतिबाट शपथ ग्रहण

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई शपथ गरा... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशनलाई लिएर पदाधिकारी बैठकमा दुई धार

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

१४ औं महाधिवेशनका लागि ३५ दिनको समय बाँकी रहँदा नेपाली कांग्रेसको महाधिवेशन सर्ने देखिएको छ । तर, सभापति शेरबहादुर देउवालगायत नेताहरूले तोकिएको मितिमै महाधिवेशन गर्ने बताएका छन् । साउन १२ गते हुनुपर्ने वडा अधिवेशन प्रभावित भएसँगै भदौ १६ को महाधिवेशन ... थप हेर्नुहोस्