मुख्य समाचार

News-Image

प्रतिनिधि सभाको बैठक सुरु (लाइभ)

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा छलफल भएको स्वकिय सचिव भानु देउवाले बताए । देउवा... थप हेर्नुहोस्

News-Image

उपेन्द्रले आधिकारिकता पाउँदा देउवालाई हाइसन्चो, माधवले साथ छोडे पनि सरकार नढल्ने

  • २०७८ श्रावण १२, मंगलवार
  • राजु लामिछाने

जनता समाजवादी पार्टी (जसपा) भित्रको लामो समयदेखि जारी विवादले समाधान पाएसँगै त्यसले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा समेत असर गर्ने देखिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएकोले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार थप शक्तिशाली... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादवले बोलाए जसपा कार्यकारिणी समितिको बैठक, मन्त्रीको नाम टुगो लगाइने

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष यादवले आज केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे पार्टी केन्द्... थप हेर्नुहोस्

News-Image

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै सभामुख अग्निप्रसाद सापकोटाले रा... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन मिति र नयाँ मन्त्री तोक्ने तयारी

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बिहान बस्दै छ। बिहान १० बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको हो। आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने एक नेताले बताए। आजको बैठकमा यसअघि रोकिएको वडा अ... थप हेर्नुहोस्

News-Image

उपेन्द्रले आधिकारिकता पाउँदा मुख्यमन्त्री पोखरेलको पद गुम्ने निश्चित

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि तनावमा रहेको लुम्बिनी प्रदेश सरकार र मुख्यमन्त्री शंकर पोखरेलको पद गुम्ने देखिएको छ । जनता समाजवादी पार्टी जसपा यादव पक्षले दलको आधिकारिकता पाएसँगै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकार संकटमा परेको छ । जसपा सरकारबाट अलग हुनासाथ शंकर प... थप हेर्नुहोस्

News-Image

खगेन्द्र संग्रौला र माधव नेपाललाई धम्क्याएको चर्चा चलेपछि महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नागरिक अगुवासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौला र आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाललाई धम्की दिएको कुरा सार्वजनिक भएपछि एमाले नेता महेश बस्नेतले स्पष्टीकरण दिएका छन्। उनले आफूले कसैलाई नधम्क्याएको दाबी त गरेका छन्, तर घुमाउरो तरिकाले उनले ‘ब... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले सम्मानजनक एकता हुनुपर्नेमा जोड दिएको छ । आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकमा नेताहरुले सम्मानजनक एकता गर्नुपर्ने सुझाव दिएका हुन् । “पार्टी एकतालाई कसरी पूर्णता दिने भन्ने विषयमा आजको बैठकमा छलफल भ... थप हेर्नुहोस्

News-Image

आधिकारिकता पाएपछि उपेन्द्र यादवले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गरेर विवादको निरूपण गरेको हो । ५१ सदस्... थप हेर्नुहोस्