मुख्य समाचार

News-Image

स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंमा राखेर श्रेष्ठलाई स्वास्थ्यराज्यमन्त्रीको शपथ खुवाए देउवाले

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । संविधानतः राज्यमन्त्रीलाई... थप हेर्नुहोस्

News-Image

महन्थ ठाकुर पक्षको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ। केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्वाचन आयोगको कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च अदालत ... थप हेर्नुहोस्

News-Image

पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याइदिने आश्वासनपछि गठबन्धन बैठकमा जान थाले माधव नेपाल

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच दलीय गठबन्धनको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी हुन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएको दुई साता हुन लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेका बेला पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको हो। बैठकमा सरक... थप हेर्नुहोस्

News-Image

उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा ... थप हेर्नुहोस्

News-Image

प्रचण्डको अभिव्यक्तिप्रती भीम रावलको आपत्ति, फर्काए यस्तो जवाफ

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् । रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् ... थप हेर्नुहोस्

News-Image

गठबन्धन बैठकमा भएको सहमति र देउवाले दिन खोजेको सन्देश

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताबीच गठबन्धनलाई थप सशक्त बनाएर सरकार संचालन गर्ने सहमति भएको छ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा गठबन्धन थप प्रभावकारी बनाउँदै सरकार सञ्‍चालनमा सहयोग गर्ने सहमति भएको हो... थप हेर्नुहोस्

News-Image

भीम रावलप्रति प्रचण्डले गरे यस्तो टिप्पणी

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनका एक प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्ध भत्काउने षड्यन्त्र अहिले पनि जारी रहेको र एमालेभित्रबाट त्यस्तो खेल हुनसक्ने आशंका गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ... थप हेर्नुहोस्

News-Image

बहुमत सदस्यसहित निर्वाचन आयोगमा उपस्थित हुने जसपा यादव पक्षको निर्णय

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल का... थप हेर्नुहोस्

News-Image

एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्छ : महेश बस्नेत

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्ने चेतावनी दिएका छन्। शनिबार युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले आफूहरुले प्रतिरोध गर्ने बताएका हुन्। २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

बादल र विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता रामबहादुर थापा बादल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। बादललाई भेट्न विप्लवसहितका नेताहरु उनको निवासमा पुगेका थिए। भेटमा समसामयिक राजनीतिबारे कुराकानी भएको बादलको सचिवालयले जनाएको छ। भेटमा विप्लव समूह... थप हेर्नुहोस्