मुख्य समाचार

News-Image

निर्वाचन आयोग र सर्वोच्चबाट न्याय नपाएपछि महन्थले दिए यस्तो प्रतिक्रिया

  • २०७८ श्रावण २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकोप्रति महन्थ ठाकुर पक्ष रुष्ट बनेको छ। निर्वाचन आयोगको फैसलाप्रति चित्त नबुझेकाले सर्वोच्च अदालतमा रिट दर्ता गराएको यो न्याय पाउनेमा आशावादी थियो । तर अदालतले अन्तरिम ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने खेल: सांसद कहिले एमाले, कहिले माओवादी केन्द्र

  • २०७८ श्रावण २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन भइन् । सोमबार प्रदेश... थप हेर्नुहोस्

News-Image

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, उपस्थित नहुन ओली पक्षको अपिल

  • २०७८ श्रावण २१, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । उक्त बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी विहीबार केन्द्रीय कमिटी बैठक... थप हेर्नुहोस्

News-Image

सांसद वलीले भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुनः नेकपा माओवादी केन्द्रमा फर्किएकी छन्। यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए। तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय द... थप हेर्नुहोस्

News-Image

सत्तारूढ गठबन्धनको कार्यदलप्रति योगेश भट्टराई असन्तुष्ट

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको कार्यदलले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्ने सुझावप्रति नेकपा एमालेका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। नेता भट्टराइले असन्तुष्टि जनाउँदै फेसबुकमा लेखेका छन्,'यो संविधानको बर्खिलाप छ। यसका लागि संविधान संशोध... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच महाधिवेशनलाई लिएर भयो यस्तो सहमति

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

महाधिवेशन मिति आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिन भित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो लगाउने सहमति भएको छ । नेपाली काँग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र न... थप हेर्नुहोस्

News-Image

एमाले सरकारले ल्याएको खोपसमेत यो सरकारले नागरिकसम्म पुर्‍याउन सकेनः सांसद भट्टराई

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले वर्तमान सरकार आएदेखि अपराधीकरणको सुरुवात भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि देशमा अपराधीकरण र कुशासनको सुरुवात भएको ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगबाट ठक्कर खाएका महन्थ ठाकुरलाई सर्वोच्चले पनि दिएन राहत

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अर्का अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश ज... थप हेर्नुहोस्

News-Image

नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । वरिष्ठ नेता खनालको आज (बुधबार) डा. सन्दीप गुलेरियाको नेतृत्वमा रहेको सर्जरी टिमले मिर्गौलाको प्रत्यार... थप हेर्नुहोस्

News-Image

भारतसँग वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग

  • २०७८ श्रावण २०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् । राष्ट... थप हेर्नुहोस्