मुख्य समाचार

News-Image

कार दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाइ शंकरको मृत्यु

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको मृत्यु भएको छ। गएराती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका भण्डारीको मृत्यु भएको हो। घटनामा परी भने सोही स्थान घरभई बुटवल बस्दै आएका था... थप हेर्नुहोस्

News-Image

सरकारी वकिलको दाबी-‘संसद् पुनःस्थापना भए अस्थिरता हुन्छ’

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलहरूले प्रतिनिधिसभा पुनःस्थापना भए मुलुक अस्थिरतातर्फ जाने दाबी गर्दै चुनाव निर्विकल्प भएको जिकिर गरेका छन्। कसैले पनि सरकार बनाउने आधार प्रस्तुत गर्न नसकेकाले राष्ट्रपतिले आफूमा रहेको अधिकार प्रयोग गरी ... थप हेर्नुहोस्

News-Image

एमालेका पुराना संरचना ब्युँताउने स्थायी कमिटी बैठकको निर्णय

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको... थप हेर्नुहोस्

News-Image

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

  • २०७८ असार १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा ब... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति कार्यालयबाट संसद्को अधिकार अपहरण भयोः सभामुख सापकोटा

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए । ‘अहिल... थप हेर्नुहोस्

News-Image

किन बोलायो निर्वाचन आयोगले जसपाका दुबैं समूहलाई ?

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो । उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ ब... थप हेर्नुहोस्

News-Image

माओवादीले पदमुक्त गरेका २ मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले कारवाही गरेर पदमुक्त गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारवाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आयोगको सूचना प्रकाश... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा प्रधानमन्त्री र कानुमन्त्रीसँग छलफल, के भयो कुराकानी ?

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शितल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले म... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट २० जनाको मृत्यु, २ हजार ६३६ जनामा संक्रमण पुष्टि

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ११,६४० जनामा परीक... थप हेर्नुहोस्

News-Image

कांग्रेसका यी तीन नेताले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरुको भेला

  • २०७८ असार १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका तीन नेताले केन्द्रीय सदस्यहरुसँग सामूहिक छलफल गर्ने भएका छन्। १३औं महाधिवेशनमा सभापतिमा उठेका तीन नेता बाहेकका केन्द्रीय सदस्यलाई बैठकमा डाकिने भएको छ। महामन्त्री निवास महराजगञ्जमा शुक्रबार केन्द्रीय सदस्य सहितको बैठक बस्ने निर्णय ग... थप हेर्नुहोस्