
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारेको रिटमा आज सुनुवाइ हुने भएको छ । रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। खारेजमा परेको आयोगका अध्यक्ष देवी ज्ञवालीले हालेको रिटको सुनुवाइका लागि न्यायाधीश खतिवडाको इजलास तोकिएको हो। सर्वोच्चका अनुसार... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ । सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतबार सार्वजनिक गरेको थियो । यो कार्यक्रमको कार्यन्वयनका ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन पटकपटक सारिएकोप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। तोकिएको समयमा पार्टीको १४औं महाधिवेशन नहुने निश्चित जस्तै भएसँगै वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समिति बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बोलाएका हुन्। काठमाडौंमा बस्ने गरी बोलाइएको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन विस्तार, कार्यविभाजनलगायत वि... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका छन् । कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संव... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। एमालेमा एकताको प्रयास भन्दै हिजो बोलाइएको केन्द्रीय कमिटी बैठक आजका लागि सारेको हो। ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठान दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,प... थप हेर्नुहोस्
गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित प्रवर्द्धन र कोभिडविरुद्ध सहकार्यबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । भेटका क्रममा राजदूत यान्छीले नेपाल सर... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका संवैधानिक नियुक्त संविधान सम्मत रहेको बताएका छन् । उनले अोली सरकारको सिफारिसमा गत पुसमा जारी भएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्ति स... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने ब... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशका प्रमुखले बोलाएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको छ। विशेष अधिवेशनविरुद्धको रिट लिएर सम्बन्धित पक्ष नआएका कारण हकदैया समेतको अभाव देखिएको भन्दै सर्वोच्चले ... थप हेर्नुहोस्
