
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो। आठ हजार १ सय ३२ जनाको कोरो... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले ... थप हेर्नुहोस्
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आईतबार बिहान नेता नेपाललाई भेटेका थिए । ... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन्। ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर उनीसँग छलफल गरेका हुन्। केही दिनयता लगातार ... थप हेर्नुहोस्
सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच ... थप हेर्नुहोस्
संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको दोस्रो बैठक दिउँसो १ बजे बस्ने तय गरिएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिव... थप हेर्नुहोस्
नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताटोली माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् । केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयक... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटन मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्दै छन्। उनीहरुले बहसका लागि दुई घण्टा समय पाएका छन्। शुक्रबार सभामुखका कानुन व्यवसायीले यसअघि निर्धारित समय अपुग हुने भन्दै दुई घण्टा समय दिन आग्रह गरेका थिए। यसअघि ... थप हेर्नुहोस्
एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने रहर नभएको तर बनाउनुपर्ने बाध्यता आइपरेको बताएका छन्। उनले शनिबार आफूपक्षीय सांसदहरूसँगको बैठकमा यस्तो बताएका हुन्। उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एक हुन ... थप हेर्नुहोस्
