मुख्य समाचार

News-Image

मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारको छानविन गर्नेभए क्यान्टोन्मेनबाट सुरु गरौंः ओली

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिना... थप हेर्नुहोस्

News-Image

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष को भने सहभागिता रहेको छैन । बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले जसपा एकता खारेजको मागमा अन्तरिम आदेश दिएन

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै सर्वोच्च... थप हेर्नुहोस्

News-Image

कुलमानलाई विद्युत् प्राधिकरणमा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आज बस्ने मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाईलाई नेपाल विद्युत् प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी गरेको बुझिएको छ । ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजान लागेको हो। सरकारले घिसिङलाई विद्युत् प्राधिक... थप हेर्नुहोस्

News-Image

सर्वोच्चमा मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ताको माग गर्दै रिट

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वमन्त्री लीला गिरीले आज (सोमबार) सर्वोच्चमा रिट निवेदन दर्ता गराएक... थप हेर्नुहोस्

News-Image

भूमि आयोग विघटन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजबारेको रिटमा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्... थप हेर्नुहोस्

News-Image

जसपाका तीन नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका जनता समाजवादी पार्टीका तीन पूर्वसांसदले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको भन्दै जसपाले तीन पूर्वसांसदलाई पार्टीबाट निष्कासन गरेको थियो ।... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेको स्थायी कमिटीले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले पत्रकारहरुलाई विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजा... थप हेर्नुहोस्

News-Image

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

  • २०७८ श्रावण २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । बैठकमा उपाध्यक्ष वामदेव गौ... थप हेर्नुहोस्