मुख्य समाचार

News-Image

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष सहभागी होला ?

  • २०७८ असार १३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेकपा एमालेमा पछिल्ला केही हप्तायता पा... थप हेर्नुहोस्

News-Image

संसद् विघटनसम्बन्धी मुद्दाः रिट निवेदकतर्फ २ घण्टा ३५ मिनेट समय बाँकी

  • २०७८ असार १३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दै छन् । रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ । संवैधानिक इजलासमार्फ भइरहेको सुरुवाती बहसमा रिट नि... थप हेर्नुहोस्

News-Image

कांग्रेसको १४ औं महाधिवेशन : यसरी बन्दैछ नेताहरुको समीकरण

  • २०७८ असार १३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ । महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले राजीनामा दिएर एमाले एकता जोगाउने दोस्रो तहका नेताहरुको विश्वास

  • २०७८ असार १३, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् । निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कु... थप हेर्नुहोस्

News-Image

केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छः प्रचण्ड

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा... थप हेर्नुहोस्

News-Image

अदालतले आफूलाई प्रधानमन्त्री बनाउने देउवाको विश्वास, गठबन्धनलाई धोका नदिने नेपालको भनाइ

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपतिको भूमिका निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संघीय संसद भवन बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेताहरुले प्रधानमन्त्रीको दाबीमा शंका लाग्दा सनाखत गर्न सक्ने अधिकार भए पनि त... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनको साथ छोडेमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओली तयार

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । विपक्षी गठबन्धनले आज पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले गठबन्धन छोडेमा प्रधानमन्त्री बनाउने अफर आएको बताए । तर आफू पदको लागि गठबन्धनलाई धोका दिने प... थप हेर्नुहोस्

News-Image

थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको को मृत्यु

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्... थप हेर्नुहोस्

News-Image

गण्डकीमा टुङ्गियो मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए ?

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ। जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए। दलहरुबीच सहमती भए अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास... थप हेर्नुहोस्