मुख्य समाचार

News-Image

महन्थले बोलाए जसपा बैठक, पुस ७ को माइन्युट बोकेर आधिकारिकता माग्ने तयारी

  • २०७८ असार १०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बुधबार कानून व्यवसायीसँग छलफल गरेका ठाकुरले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोग जानुअघि बैठक बोलाएका हुन् । जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र या... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनका शीर्ष नेताले आज सम्पादकहरुसँग छलफल गर्दै

  • २०७८ असार १०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारविरुद्ध सडक आन्दोलनमा समेत जाने निर्णय गरेको विपक्षी गठबन्धनले आज सञ्चारकर्मीहरुसँग पछिल्लो कदमको बारेमा अन्तरक्रिया गर्ने भएको छ । अपरान्ह संसद भवनमा सम्पादकहरुसँग छलफल कार्यक्रम राखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी द... थप हेर्नुहोस्

News-Image

‘सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

  • २०७८ असार १०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थाप... थप हेर्नुहोस्

News-Image

सरकारविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय

  • २०७८ असार १०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो। ... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज

  • २०७८ असार १०, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ। जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने श्रेष्ठलाई तत्काल पदब... थप हेर्नुहोस्

News-Image

महाधिवेशनको तयारीमा जुटे रामचन्द्र पौडेल, बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्। पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीका अनुसार बिहीबार दिउँसो २ बजेका लागि भे... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय उडान खुल्यो, असार १७ गतेदेखि आन्तरिक उडान हुने

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतको आदेशविरुद्ध शंकर पोखरेलको यस्तो अभिव्यक्ति

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने अन्तरिम आदेश जारी गरेपछि सरकार पक्ष रुष्ट भएको छ। यसविरुद्ध ओली पक्षका एकपछि अर्का नेताले असन्तुष्टि व्यक्त गरिरेहका छन्। यसै क्रममा लुम्बिनी प्रदेशका म... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको आदेशपछि आफूपक्षीय नेतासँग छलफलमा ओली

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई बालुवाटार बोलाएका छन्। अहिले पछिल्लो राजनीतिक घटनाक्रमबारे बालुवाटारमा छलफल भैरहेको छ । पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि उ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको निर्णयलाई लिएर योगेश भट्टराईले गरे यस्तो टिप्पणी

  • २०७८ असार ९, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले नेता योगेश भट्टराईले अदालतले एमाले एकतालाई नै जोड दिएको टिप्पणी गरेका छन् । उनले यो एउटा पाठ पनि भएको बताएका छन् । ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त’, उनले ट्वीटरमा भनेका छन्, ‘एकताको ... थप हेर्नुहोस्