मुख्य समाचार

News-Image

सर्वोच्चले पुनर्बहाली गरेका कर्णाली एमालेका तीन सांसद पुनः निलम्बित

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जार... थप हेर्नुहोस्

News-Image

विपक्षी गठबन्धनका शीर्ष नेताले आज पत्रकारसँग अन्तरक्रिया गर्दै

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

विपक्षी गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलका शीर्ष नेताले शनिबार पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्।राजनीतिक विषयमा रिपोर्टिंग गर्दै आएका पत्रकारहरुसँग दिउँसो २ बजे संसद भवनमा उनीहरुले अन्तरक्रिया गर्न लागेका हुन्। अन्तरक्रियामा नेपाली कांग्रे... थप हेर्नुहोस्

News-Image

महन्थलाई पहिलो गाँसमै ढुङ्गा, आधा बढी सांसदले बिद्रोह गरेपछि संकटमा

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समूहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर पक्षको विहीबारको बैठकले पनि देखाएको छ । हौसिएर उपेन्द्र यादवला... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापतिमा १२ जना नेताको दाबी

  • २०७८ असार १२, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्। ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने– ‘भोलिपल्ट कुखुरो हराउनु छ, अघिल्लो दिन स्याल करायो’

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पछि नियुक्त गरिएका मन्त्रीलाई भोलि अदालतले हटाउँछ भनेर अघिल्लै दिन प्रचण्डले भन्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय चर्चामा रहेको शब्द ‘सेटिङ’ हो कि भनेर प्रश्न समेत गरे । ‘एक जनाले पछि नियुक्त ग... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा सार्वजनिक यातायात खोल्ने तयारी

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।व्यवसायी र सरकारी अधिकारीबीच बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विष... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको बचाउ गर्दै विपक्षी गठबन्धनको खेदो खने प्रधानमन्त्रीले

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नै सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसले गणतन्त्... थप हेर्नुहोस्

News-Image

कांग्रेसका यी तीन नेताबीच महाधिवेशनलाई लिएर भयो यस्तो सहमति

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जाने भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाबीच आज कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटन मुद्दामा तेस्रो दिनको सुनुवाइ सुरु, बुधबारभित्र फैसला आउने

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमाथि तेस्रो दिनको बहस सुरु भएको छ। विहीबार गठबन्धनका आठ कानुन व्यवसायीले आफ्नो बहस गरेसँगै रिटलाई हेर्दाहेर्द... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा महाधिवेशनको सरगर्मीः रामचन्द्र पौडेलनिकट केन्द्रीय सदस्यहरूको भेला आज

  • २०७८ असार ११, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

महाधिवेशनको सरगर्मी बढेसँगे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै छन्। पौडेल पक्षको बैठक आज बस्दै छ। यसअघि विहीबारका लागि तय भएको भेला विपक्षीदलका नेताहरुले सम्पादकहरुसँग गरेको अन्तरक्रिया कार्यक्रमका ... थप हेर्नुहोस्