
नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव ... थप हेर्नुहोस्
जसरी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा अब हुने चुनावबाट आफू फेरि बहुमतसहित सरकारमा फर्किने दृढता व्यक्त गर्दै छन्, त्यो कुरालाई उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने पूर्ण सत्य नभएको ठहर गरेको छ । बालुवाटारनिकट एक पूर्वमन... थप हेर्नुहोस्
विश्वप्रसिद्ध धार्मिकस्थल भारतको हरिद्वारका आचार्य महामण्डललेश्वरको निमन्त्रणामा पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र चैत २६ गते विहीबार भारत प्रस्थान गर्ने भएका छन् । हरिद्वारका बाह्रवर्षे महाकुम्भ मेलामा अति विशिष्ट अतिथिका रुपमा सहभागी हुन उनी त्य... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आफ्नै नेतृत्वमा सरकार बनाउने योजनाअनुसार एमाले मन्त्रीहरूले राजीनामा दिएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल ... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका ह... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् । ३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार... थप हेर्नुहोस्
माओवादी केन्द्रले नेकपा एमालेका लागेका पाँच जना मन्त्रीलाइई कारबाही गर्ने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको कारबाहीको पत्र पाँच जना मन्त्रीलाई दिन लागिएको स्रोतले जानकारी दियो । माओवादी केन्द्रबाट ६ जना नेता केपी ओली... थप हेर्नुहोस्
नेकपा एमालेको खनाल–नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ । आज राजधानीको सिद्धीगणेश पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागेको हो । बागमती प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालम... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारमा एमालेतर्फका ३ मन्त्रीले आज पदबाट राजीनामा दिँदै छन्। एमालेको कर्णाली प्रदेश संसदीय दलले दिएको निर्देशनअुनसार आज सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीना... थप हेर्नुहोस्
आज बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएको कार्यसूचीहरु प्रस्तुत हुनेछन् । प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । यस्तै ... थप हेर्नुहोस्
