
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्याउन खोजेको संकेत गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्याएर संव... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै कानून व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।ओलीलाई धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित अधिवक्ता राजाराम घिमिरेले रिट हालेका हुन् । राष्ट्रपतिला... थप हेर्नुहोस्
एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै ... थप हेर्नुहोस्
नेकपा एमालेका ओलीनिकट नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्। प्रतिनिधि सभा विघटन बदर गर्न तथा १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका देउवालाई प... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। सो निर्णय लगत्तै प्रतिक्रिया... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटन बिरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहर... थप हेर्नुहोस्
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सोमबार विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिका... थप हेर्नुहोस्
कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा ज... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिर... थप हेर्नुहोस्
