
नेकपा एमाले नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)सँग राजनीति छलफलका लागि आफू पेरिसडाँडा गएको बताएका छन्। शनिबार बिहान माओवादी केन्द्रको स्थायी समिति बैठक चलिरहेका बेला नेता रावल पेरिसडाँडा पुगेको चर्चा चलिरहेका बेला नेता रावलले आफू माओवादी केन्द्रस... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बन्ने निश्चित भएको बताएका छन् । फाइन प्रिन्टको घुम्ति साहित्यिक शृंखलामा भाग लिन शनिवार नवलपुर आएका नेता थापाले सिजी उन्नति कल्चरल भिलेजको निरीक्षणपछि पत्रकारहर... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता माधवकुमार नेपालमाथि व्यंग्य गर्दै एक जना अध्यक्षका लागि हिरिक्कहिरिक्क गरिराखेका बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको का... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई काउन्टर गर्दै समानान्तर कमिटी विस्तार गरेको छ । जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)सँग कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको छ। शनिबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको दुई दलको छलफलमा माओवादीले जसपालाई नयाँ सरकारमा मात्र नभइ चुनावसम्मै कार्यगत एकता... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का नेताहरू नयाँ सरकार बनाउन छलफल गर्ने भन्दै नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडा पुगेका छन्। सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, अशोक राई, उपेन्द्र यादव, राजेन्द... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर र... थप हेर्नुहोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचित कार्यसमिति भंग गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको छ। प्रचण्ड समूह छाडेर मूलपार्टीमै फर्केको नेपाल समूहको जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले शुक्रबार १० औं महाधिवेशनको मिति घोषणा गरेका हुन् । ... थप हेर्नुहोस्
कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो। ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवक... थप हेर्नुहोस्
