मुख्य समाचार

News-Image

होम आइसोलेसनमा बसेका संक्रमितलाई डा पाण्डेका १६ सुझाव

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण दर दिनहुँ उकालो लागिरहेको छ । काठमाडौं उपत्यकासहित देशभरका अस्पतालमा बेड पाउन मुश्किल छ । सामान्य लक्षण देखिएको धेरै कोरोना संक्रमित अहिले होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहँदा कस्ता कुरामा ख्याल पुर्‍याउनुपर्छ भनेर जनस्वास्थ्यव... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट दुई देशका लागि राजदूत नियुक्त

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका ... थप हेर्नुहोस्

News-Image

हिमाल सफा गर्ने क्रममा मानव र हेलिकप्टरको अवशेष भेटियो

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन गर्ने क्रममा सेनाले धवलागिरी बेस क्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्टसहितका दुईओटा मानव अवशेष फेला पारेको छ । सोही बेस क्याम्पबाट अन्दाजी एक किलोमिटर इटाली बेस क्याम्पतर्फ नाइनएन एसीआर लेखे... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति देउवाले आकस्मिक पत्रकार सम्मेलन गर्दै

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएका तीन दलद्वारा सुरक्षाको माग

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारेमा आधिकारिक धारणासमेत व्... थप हेर्नुहोस्

News-Image

अझै संकटमा छ लुम्बिनीमा शंकर पोखरेलको सरकार

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित चार जना जनता समाजवादी पार्टी ९जसपा० का प्रदेशसभा सदस्यलाई मन्त्री बनाएर तत्कालका लागि संकट टारेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुनः गणितीय रुपमा कमजोर हुने मोडमा पुगेका छन्। विहीबार मात्र लु... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा थप कडाइ, गृह मन्त्रालयले दियाे यस्ताे निर्देशन

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । विहीबार पहिलो दिन भएकाले याता... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा गरिएका जिल्लामा सवारीसाधन प्रवेश नदिन सरकारको निर्देशन

  • २०७८ बैशाख १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले निषेधाज्ञा जारी नगरिएका जिल्लाबाट निषेधाज्ञा भएका जिल्लामा जाने सवारीसाधनलाई रोक्न निर्देशन दिएको छ। विहीबार मुख्यसचिव शंकरदास बैरागी, तीनवटै सुरक्षा प्रमुख, १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजीअ)हरूबीच भएको 'जुम मिटिङ'मा गृहसचिव महेश्वर ... थप हेर्नुहोस्

News-Image

जसपाको विवाद थप चर्कियो, लुम्बिनीका चार सांसद्लाई कारवाही गरेपछि राजेन्द्र महतोले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् । विहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुम... थप हेर्नुहोस्

News-Image

मन्त्री बनेपछि दीपक मनाङेले दिए यस्तो प्रतिक्रिया

  • २०७८ बैशाख १६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । यसअघि ७ मन्त्रालय रहेकोमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्री... थप हेर्नुहोस्