मुख्य समाचार

News-Image

७६६० जनामा संक्रमण पुष्टि, एकै दिन ५५ जनाको मृत्यु

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन को... थप हेर्नुहोस्

News-Image

महन्थ र राजेन्द्रले गराए सांसद्लाई खाली कागजमा हस्ताक्षर

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी सदस्य र सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका छन्। जुनसुकै बेला पनि आवश्यक कदम चाल्न पर्ने अवस्था आउन सक्ने भन्दै ठाकुर र महतोले हस्ताक्षर संकलन गरेका हुन्। क... थप हेर्नुहोस्

News-Image

महाराजगञ्जमा देउवा, प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन विषेश अधिवेशन आह्वान गरेपछि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईबीच गोप्य भेटवार्ता भएको छ । सोमबार राति देउवाका नातेदार प्रमोद शमशेर राणाको निवास महाराजगञ्जमा भएको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणले श्वासप्रश्वासमा समस्या भएपछि कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि राति ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा : भुइँमान्छेहरूको व्यथा

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सल्यान घर भई हाल काठमाडौंको न्यूरोडलाई कर्मथलो बनाएर आफ्नो जीविकोपार्जन गरिरहेका ६२ वर्षीय कृष्णबहादुर तमाङको कथाव्यथा कहालीलाग्दो छ । बसिखाने यस उमेरमा पनि उनी अरूको भारी बोकी दैनिक जीवन गुजारा गर्न बाध्य छन् । उनी आफू मात्र होइन, उनका आर्जनबाट बाँच... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसको पदाधिकारी आज बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो। बैठकमा प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिन लागेक... थप हेर्नुहोस्

News-Image

ओलीलाई समर्थन गर्ने विषयमा जसपाको उच्च नेतृत्वमा विवाद बढ्यो

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालको शीर्ष नेतृत्वमा आपसी विवाद बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिनुपर्ने निर्णय भएसँगै जसपा नेपालको उच्च नेतृत्वमा विवाद बढेको हो । जसपा नेपालमा महन्थ ठाकुर पक्षीय नेतृत्व ... थप हेर्नुहोस्

News-Image

संसद बैठक सञ्चालनका विषयमा सभामुखद्वारा स्वास्थ्य विज्ञसँग छलफल

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मा... थप हेर्नुहोस्

News-Image

माओवादीसँग क्रुद्ध ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थाले

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन्। एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन्। माओवादी... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याइने, थप कडाइ गर्ने तयारी

  • २०७८ बैशाख २१, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ। यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्। तीन जिल्लामा निषेधाज्ञ... थप हेर्नुहोस्